१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

भाजपाको विदेश विभाग प्रमुख काठमाडौंमा, भेटे प्रधानमन्त्री ओलीलाई

भारतको सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपालको भ्रमणमा रहेका छन् । उनी नेकपा महासचिव विष्णु पौडेलको निमन्त्रणामा आएका हुन् ।

उनले प्रधानमन्त्री केपी ओलीसँग बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन्।

भारतीय विदेश सचिब,सेना प्रमुख र गुप्तचर प्रमुखको नेपाल भ्रमणपछि भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेको राजनीतिक भ्रमण भएको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*