५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

महानिरिक्षक सिंहलाई दज्र्जानी चिन्ह प्रदान, विधि मिचिएको भन्दै पोखरेल भने सर्वोच्च पुगे


प्रहरी महानिरिक्षक धीरजप्रताप सिंहलाई सोमबार (आज) जज्र्यानी चिन्ह प्रदान गरिएको छ ।
महानिरिक्षक सिंहलाई गृह सचिव टेकनारायण पाण्डेले दज्र्जानी चिन्ह प्रदान गरेका हुन् ।
यसै बिच विधि मिचेर महानिरिक्षकमा बढुवा गरिएको दाबीसहित एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन पेश गराएका छन् ।


आफु भन्दा कनिष्ठ धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरिक्षकमा विधि मेचेर नियुक्त गरिएको भन्दै रिट निबेदन लगेर पोखरेल सर्वोच्च पुगेका हुन् ।
पोखरेलको निवेदन अदालतमा पेश भएको र दर्ताकालागि अध्ययन भइरहेको अदालत श्रोतले बताएको छ ।
अर्का एआईजी सहकुल थापा पनि सर्वोच्च जाने मनस्थितीमा हरेको बुझिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*