५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

इन्धनमा भएको चर्को मूल्यवृद्धिविरुद्ध विराटनगरमा चक्काजाम

नेपाल आयल निगमले पेट्रोल, डिजललगायत इन्धनमा गरेको चर्को मूल्यवृद्धिविरुद्ध विराटनगरमा सार्वजनिक सवारी यातायातले नै चक्काजाम गरेका गरेका छन् ।

कोशी राजमार्गअन्तर्गत विराटनगरको राजवशी चोकमा सडकमा सवारी साधन तेस्र्‍याएर यातायात अवरुद्ध पारेका छन् । सवारी चालकहरुले बढेको मूल्य फिर्ता हुनुपर्ने माग राखेका छन् ।

सर्वसाधारणलाई बढेको मूल्यमा यात्रा गराउन नसक्ने उनीहरूले बताएका छन् । चक्काजामका कारण सडकमा एम्बुलेन्स समेत रोकिएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*