१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

कोशी प्रदेशका मुख्यमन्त्री कार्की सवार कारमा आक्रमण

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार कारमाथि आक्रमण भएको छ ।
मङ्गलबार दिउँसो झापाको दमक आउने क्रममा पहिचाहनवादी बताउने समुहले मुख्यमन्त्री कार्कीको गाडीमा प्रहार गरेको बताईएको छ ।
कार्की सवार कारलाई केहि व्यक्तिले रोक्ने प्रयास गर्दै मुक्का तथा ढुङ्गा प्रहार गरेको स्थानीय बासीले बताएका छन् ।
विहानै कालो झण्डा लिएर दमक चोकमा बसेको उक्त समुहले एका एक मुख्यमन्त्री कार्की सवार गाडीमा जाई लागेका थिए । आक्रमणबाट कारमा सवार कसैलाई पनि चोट नलागेको जिल्ला प्रहरी कार्यालय दमकले जनाएको छ ।
आक्रमणकारीको खोजि भईरहेको पनि प्रहरीको भनाई छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*