२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

आदिवासी दिवसमा कोशी प्रदेश बिदा

विश्व आदिवासी तथा जनजाति दिवसको अवसरमा आज कोशी प्रदेशले सार्वजनिक बिदा दिएको छ । आज बुधबार अगष्ट ९ का दिन विश्व आदिवासी दिवसमा प्रदेश सरकारले बिदा दिएको हो ।

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको मान्यता दिएको भन्दै प्रदेशका आदिवासीको भावनालाई सम्बोधन गरेर बिदा दिएको प्रदेश सरकारले सूचना जारी गरेको छ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिदाको जानकारी दिएको हो। प्रदेश सरकारले दिएको बिदा संघीय सरकार मातहतका निकायमा पनि लागू हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*