राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पुनः समस्या आएपछि गए राति अस्पताल भर्ना हुनु भएको छ ।
राष्ट्रपतिलाई हिजो राति समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । उहाँको अवस्था स्थिर रहेको अस्पताल स्रोतले विज्ञप्तिमार्फत जनाएको छ ।
न्यूज समय
४ असार, २०८०, सोमबार ००:००