२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

न्यायधीश अधिकारी बर्खास्त

जिल्ला अदालत बाँकेका न्यायधीश श्यामसुन्दर अधिकारी बर्खास्तमा परेका छन् ।
न्याय परिषदका प्रबक्ता मानबहादुर कार्कीले न्याय परिषदको मंगलबारको बैठकले न्यायधीश अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको जानकारी दिए ।
कार्कीका अनुसार कार्यक्षमता अभाव भएको भन्दै परेको उजुरीमाथि छानबिन गर्दा फैसलामा गडबडी गरेको पाइएपछि सुनुवाइको मौका दिएर अधिकारीलाई बर्खास्तको निर्णय भएको छ ।
यस अघि न्याय परिषदबाट झण्डै आधा दर्जन न्यायधीश बर्खास्त भईसकेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*