१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

बालाजु स्थित जुत्ता कारखानामा आगलागी

काठमाडौंको बालाजु औद्योगिक क्षेत्र नजिकैको एउटा जुत्ता कारखानामा आगलागी भएको छ ।
त्यहाँ स्थित वान वल्र्ड जुत्ता कारखानामा आगलागी भएको प्रहरीले जनाएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाले आगो निभाउने प्रयास गरिरहेको छन् ।
काठमाडौं तथा ललितपुरका दमकल पनि आगो निभाउन त्यहाँ पुगेका छन् । आगो कसरी लाग्यो भन्ने खुलेको छैन् ।
बिद्युत लाईन सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*