१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

जसपा फुटबाट बचाउन मन्त्री परिवर्तन गरियो

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुरर्गठन गरेका छन् ।
प्रधानमन्त्री देउवाले जनता समाजबादी पार्टीको सिफारिसमा तिनजना मन्त्री फेरबदल गरेका हुन् ।
मन्त्री हुनेहरुमा महोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार, प्रदिप यादव वन र मृगेन्द्रकुमार सिंह यादवलाई कृषि मन्त्रालयको जिम्वेवारी दिईएको छ ।
यस अघि रहेका भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव, कृषि मन्त्रीमा महिन्द्रराय यादव र वन मन्त्रीमा रामसहाय यादवलाई फिर्ता बोलाएर जसपाले मन्त्रीमा उनिहरुलाई सिफारिस गरेको थियो ।
जसपामा विवाद चुलिए पछि पार्टी फुटको संघारमा गएको भन्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टी भित्रको द्वन्द्व मिलाउन असन्तुष्ट पक्षलाई मन्त्री परिषदमा लैजान सिफारिस गरे संगै मन्त्री परिषद पुनर्गठन गरिएको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*