१८ मंसिर २०८१, मंगलवार  |  3 December 2024,Tuesday
Ad

रवि लामिछानेको पार्टीले आदिकारीकता पायो

रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले आदिकारीकता प्राप्त गरेको छ ।
लामिछानेद्वारा दर्ता गराईएको पार्टीलाई शुक्रबार निर्वाचन आयोगले मान्नेता दिए संगै पार्टीले आदिकारीकता प्राप्त गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह घन्टी प्राप्त गरेको छ । यहि आषाढ ७ गते काठमाडौंमा भव्य कार्यक्रमको आयोजना गरी लामिछानेले राष्ट्रिय स्वातन्त्र पार्टी घोषणा गरेका थिए ।
चर्चित टेलिभिजन कार्यक्रम सिधाकुरा जनता संगबाट लोकप्रिय बनेका लामिछाने दुःख पाएका जनताका पिर मर्कालाई समेटर बनाएका कार्यक्रमले जनताको मन जितेको थियो ।
पत्रकारीता बेसबाट उदाएर राजनीतिमा होमिएका लामिछानेले भविश्यम पार्टीलाई कस्तो बनाउँछन् भन्ने बहुअपेक्षित बिषय बनेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*