५ आश्विन २०८१, शनिबार  |  21 September 2024,Saturday
Ad

माधव नेपालको मन्त्री फेर्ने निर्णयमा १० सांसदको असहमति, संसदीय दलको बैठक माग

नेकपा एकीकृत समाजवादीका १० सांसदले मन्त्री हेरफेरबारे असन्तुष्टि जनाएका छन् । अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाउँदै बजेट अधिवेशन चलिरहेको समयमा मन्त्री फेर्ने निर्णय अस्वाभाविक भएको बताएका छन् । ध्यानाकर्षण पत्रमा मन्त्रीहरूलाई अपराधीजस्तो व्यवाहार गरिएको उल्लेख छ । स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमार झाँक्री, पर्यटनमन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बमलगायतले हस्ताक्षर गरेका छन् ।

उनीहरूले संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । नेकपा एकीकृत समाजवादीका १० सांसदले मन्त्री हेरफेरबारे असन्तुष्टि जनाएका छन् । अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाउँदै बजेट अधिवेशन चलिरहेको समयमा मन्त्री फेर्ने निर्णय अस्वाभाविक भएको बताएका छन् ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमार झाँक्री, पर्यटनमन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बमलगायतले हस्ताक्षर गरेका छन् । उनीहरूले संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*