५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

नेपालमा क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ जस्ता वेबसाईट बन्द

नेपालमा क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ जस्ता वेबसाईट तथा एपहरु नचल्ने बनाईएको छ ।
नेपाल दूरसञ्चार प्रधिकारणले पत्र लेख्दै यस्ता एप तथा साईटहरु बन्द गर्न सम्वन्धीत सेवा प्रदायकलाई निर्देशन दिए संगै यस्ता साईट तथा एपहरु बन्द गरिएको हो ।
नेपाल सरकार अर्थ मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेख्दै यस्ता साइट तथा एपलाई बन्द गर्न आग्रह गरे संगै यो प्रक्रिया अगाडि बढाईएको हो ।
यस्ता साईट तथा एपले आर्थिक अपराध एवं अनलाईन जुवा जस्ता ब्रजित कुरालाई प्रसय दिने भएकाले यसलाई निगरानी राख्न र यस प्रति सचेत रहन नेपाल राष्ट्र बैंकले सुझाएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*