नेकपा (एमाले)का नेता शंकर पोखरेल पुनः लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन ।
पोख्रेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरिञ्जिवी पौडेलद्वारा हस्ताक्षरीत जारी बिज्ञप्तीमा उल्लेख छ ।
पोख्रेललाई संविधानको धारा १६८ को उपधार धारा १ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।
एमाले संसदीय दलका नेता समेत रहेका पोख्रेलेले आजै बिहान प्रदेश प्रमुख यादव समक्ष राजीनामा बुझाएका थिए ।
न्यूज समय
१९ बैशाख, २०७८, आईतबार ००:००