सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका बीचमा तीन बुँदे सहमति भएको छ । सहमतिको विस्तृत विवरण भोली दिउसो २ वजे विषेश समारोहका बीच सार्वजानिक गरिने भएको छ ।
सो समारोहलाई प्रधानमन्त्री केपी ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको छ ।
सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ ।
न्यूज समय
२० फाल्गुन, २०७७, बिहीबार ००:००