धानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई भगौडाको संज्ञा दिएका छन् । उनले धनगढीमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै नेताहरु पार्टीको बैठक छाडेर सडकमा गएको बताए ।
उनले भने–‘तपाईंहरुले यहाँ गाली गर्दै हिँडेका, पार्टी छाडेर भागेका भगौडाहरुका कुरा सुन्नु भएको होला । तपाईंहरु प्रभावित भइरहनुपर्ने आवश्यकता छैन ।’
बैठकमा नआएर नेताहरु कहाँ गएछन् भनेको त बाटोमा हामी यहाँ छौं भनेर बसेको उनले बताए । प्रधानमन्त्री ओलीले दाहाल नेपाल प्रति लक्षित गदै जीवन शर्माको गित पिलो निचोर्दा वजन नघट्ने पनि बताए ।
न्यूज समय
२४ पुस, २०७७, शुक्रबार ००:००