२ जेष्ठ २०८१, बुधबार  |  15 May 2024,Wednesday
Ad

राष्ट्रसङ्घको महासभा र चीन भ्रमणका बारेमा प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेललाई जानकारी दिए


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाको न्यूर्योकमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने भएका छन् ।
आफु महासभामा भाग लिन जाने बारे प्रधानमन्त्री दाहालले आज राष्ट्रपति रामचन्द्र पौडेललाई जाकारी गराएका छन् ।
बिहान राष्ट्रपति पौडेल संग सितल निवासमा भएको भेटमा प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेललाई चीन भ्रमणबारेमा जाने बारेमा पनि जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
त्यस अवसरमा प्रधानमन्त्री र राष्ट्रपति मुलुकका अरु समसामयिक विषयमा पनि छलफल भएको बताईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*