४ जेष्ठ २०८१, शुक्रबार  |  17 May 2024,Friday
Ad

मंगलबार र बुधबार देशका बिभिन्न स्थानमा बर्षा हुने

मंगलबार र बुधबार देशका बिभिन्न स्थानमा सामान्य देखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
जल तथा मौसम बिज्ञान पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण तराईका केहि स्थानमा बर्षा हुने र पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको जनाएको छ ।
विभागले एक विशेष बुलेटिन निकालेर यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई र यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले यसबाट बच्न बिशेष सर्तकता अपनाउन भनेको छ ।
बालबालिका तथा जेष्ठ नागकिलाई चिसोले बिशेष असर पुर्याउने भएकाले सम्भावित दुर्घटनाबाट बन्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*