४ जेष्ठ २०८१, शुक्रबार  |  17 May 2024,Friday
Ad

बिहिबार देखि फेरी पानी र हिमपात हुँदै

नेपालमा बिहिबार देखि सनिबार सम्म फेरी पानी तथा हिमपात हुने सम्भावना बढेको छ ।
जल तथा मौषम विज्ञान विभागले जनाए अनुसार पश्चिमी वायुको प्रभावका कारण भोलि देखि मौसम बदली हुने, पानी पर्ने र हिमपात हुने सम्भावना बढेको हो ।
मौषम विदका अनुसार गए राति देखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पानी पर्ने र उच्च भुभागम हिउँ पर्ने सम्भावना रहेको छ ।
काठमाडौ उपत्यकामा भने शुक्रबार र शनिबार हल्का तथा मध्यम पानी पर्ने सम्भावना रहको अनुमान छ ।
त्यस्तै शुक्रबार नेपालको पश्चिमी क्षेत्र तथा गण्डकी, लुम्बिनी, मधेश तथा पूर्वी भेगका विभिन्न स्थानमा हल्का बर्षाको सम्भावन र त्यस क्षेत्रको पहाडी भेगमा हिमपात हुने सम्भावना रहेको समेत विभागको अनुमान छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*