४ जेष्ठ २०८१, शुक्रबार  |  17 May 2024,Friday
Ad

त्रिविको शिक्षा सवैले सहज र सुलभ तरिकाले पाउनु पर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थिक हैसियत बलिया भएका बर्गको पहुँचमा मात्र त्रिभुवन विश्व विद्यालय हुन नहुने बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सोमाबार सम्बोधन गदै प्रधानमन्त्री देउवाले त्रिभुवन विश्वविद्यालयको शिक्षा सवैले सहज र सुलभ तरिकाले पाउनुपर्ने सरकारको मान्यता रहेको बताएका हुन् ।
हरेका विद्यार्थी सचेत र शिष्ट नगरिक बन्दै राष्ट्रप्रतिको कर्तव्य निर्वाह गर्न आग्रह गर्दै मुलुक निर्माणमा बिद्यार्थीहरुले पनि योगदन पुर्याउन आग्रह गरे ।
दिक्षान्त समारोहमा उत्कृष्ट क्षात्र क्षात्रालाई पदक एवं पुरस्कार वितरण गरियको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*