५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

काठमाडौं महानगरको नीति तथा कार्यक्रम आज, कस्तो होला बालेनको नीति कार्यक्रम

काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । महानगरले राष्ट्रिय सभागृहमा दिउँसो ३ बजे नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको हो ।

आज प्रस्तुत हुने निति तथा कार्यक्रमका आधारमा आगामी असार १० गते आर्थिक वर्ष २०७९(८० को बजेट आउने महानगरले जनाएको छ ।

महानगरको नगरसभामा अल्पमतमा रहेका स्वतन्त्र मेयर बालेन्द्र साहलाई नीति तथा कार्यक्रम पेस गर्न वडाध्यक्षहरूको साथ चाहिनेछ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*