४ जेष्ठ २०८१, शुक्रबार  |  17 May 2024,Friday
Ad

आँबुखैरेनी-मुग्लिन राजमार्ग भासिएको अनुगमन गर्न पुगे गण्डकी प्रदेशका मन्त्री


गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्मा पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–मुग्लिन राजमार्ग भासिएको स्थानको अनुगमनका लागि सो स्थानमा पुगेको छ ।

राजमार्ग भासिएको स्थानको अनुगमनमा पुगेका मन्त्री विश्वकर्माले तत्काल बाटो खुलाउनका लागि निर्देशन दिएका थिए । सो स्थानमा सडक भासिनुका साथै माथिबाट पनि पहिरो गएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*