७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

१४ न्यायाधीशहरुले सोमबारको फूलकोर्ट बैठक बहिष्कार गर्ने

भोलि सोमबारको फूलकोर्टको बैठकमा १४ न्यायाधीशहरु सहभागी नहुने भएका छन् ।
न्यायाधीशहरुको आइतबार अपरान्ह बसेको बैठकले प्रधानन्यायाधीश चेलेन्द्रशमशेर जबराले बोलाएको नेपाल बार एसोसिएसनसहितको फूलकोर्टको बैठकमा न्यायाधीशहरू सहभागी नहुने निर्णय गरेका हुन् ।
प्रधानन्यायाधीशका कारण सिंगो न्यायापालिका विबादमा तानिएको भन्दै न्यायाधीशहरुले असन्तुष्टि जनाउदै फूलकोर्टको बैठकमा सहभागी नजनाउने निर्णय गरेका हुन् ।
जबराले आइबार नेपाल बार एसोसिएसनका पदाधिकारीहरूसँगको बैठकमा सोमबार फूलकोर्टको बैठक बोलाउने र त्यहाँ छलफल गर्ने भनेका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*