news samaya Logo
 |  20 June 2021,Sunday
Ad

संसद विघटन विरुद्ध सर्वोच्चमा तीन वटा रिट

  • ५ पुष २०७७, आईतवार
  • समाज


प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट पेश भएका छन्। तर रिट दर्ता भैसकेका भने छैनन्।

अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर वली र सुलभ खरेलले सर्वोच्चमा रिट पेश गरेका हुन्। प्राविधिक पक्षको परीक्षण नभएकाले प्रक्रियामा रहेको सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले बताए ।

प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट पेश भएका छन्।

सेयर गर्नुहोस ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*

shares