११ बैशाख २०८१, मंगलवार  |  23 April 2024,Tuesday
Ad

वीरगञ्जमा कांग्रेसका दुई नेताबीच हात हालाहाल्

वीरगञ्ज । नेपाली कांग्रेसका दुई नेताबीच वीरगञ्जकमा हात हालाहाल् भएको छ ।
बुधवार बिहान् झण्डै ८ बजेको समयमा आदर्शनगर स्थित बब्लु टी स्टलको अगाडि सार्वजनिक स्थानमा दुई नेता बिच हात हालाहाल भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
नेपाली काँग्रेसको तर्फवाट प्रदेशसभा सदस्य समेत रहेका नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच सडकमै हानाहान भएको हो ।
दुवै नेता बिच हानाहान भए पछि स्थानियले छुट्याएका थिए । दुवै नेतालाई सामान्य चोट लागेका प्रत्यक्षदर्शीले बताएका छन् ।
शेरबहादुर देउवा नजिकका मानिएका दुवै नेताको झगडाको मुख्यकारण भने खुलेको छैन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*