११ बैशाख २०८१, मंगलवार  |  23 April 2024,Tuesday
Ad

रेशमको डोरिले बेरेर कस्लाई नाच्न भने जनकले

काठमाडौं । गायक जनक विवस न्यौपानेले भरखरै नयाँ गीत “यसरी नाचौंला” बजारमा ल्याएका छन् ।
मौलिक लोक शैलीमा रहेको गीतमा स्वर टीका प्रसाँई र जनक आफैले दिएका छन् ।
अंकित डि.सी.को लय एवं शव्दमा रहेको गीतको भिडियो यहि श्रावण २४ गते यूटुब मार्फत रिलिज भएको छ ।
भिडियोमा अभि वाग्ले, पुजन घिमिरे तथा बालकलाकार अर्चना श्रेष्ठ र प्रमिञ्जल भट्टले अभिनय गरेका छन् ।
निसान एस.के. ले डाईरेक्सन गरेको गीतको छँयाङ्कन दिपक गिरीले गरेका हुन् ।
टिकटक पारखीहरुको “जुन बनि आयौ तिमी तारा बनि बस्यौ” भन्ने गीतबाट मन जिति सकेका न्यौपानेले फेरी यो गीतले पनि श्रोता दर्शक तथा टिकटक प्रयोग कर्ताको मन जित्ने बिश्वास रहेको गायक न्यौपाने बताउँछन् ।

भिडियो तल

https://youtu.be/fTVBITuGrFQ
← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*