७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

बागलुङमा जीप दुर्घटना १४ जनाको मृत्यु, एक बेपत्ता

बागलुङ । बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।
गुल्मीको इश्मा गाउँपालिकाबाट कूल पूजाका लागि गुल्मी जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप बागलुङको बडीगाड गाउँपालिका ७ मा सडकबाट झण्डै ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।
१८ जना सवार जीपमा एक जना खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
मृतक तथा घाईतेको परिचय खुल्न नसकेको प्रहरीलाई उधृत गर्दै स्थानिय पत्रकार सरिता खत्रीले जानकारी दिईन ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*