१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

पुस १० गतेदेखि सिनेमा हल खोल्ने निर्णय


नेपाल चलचित्र संघले पुस १० गतेदेखि सिनेमा हल खोल्ने निर्णय गरेको छ। संघले नेपाल सरकारको स्वास्थ्य सुरक्षा विधि तथा डब्लु एच ओको सुरक्षा मापदण्ड अपनाइ चलचित्र घरहरु सञ्चालन गर्ने बताएको छ। सरकारसँग पटकपटक आग्रह गर्दा हल खोल्ने कुनै नीति निर्णय नआएपछि आक्रोशित भएर सिनेमाकर्मीहरुले हल सञ्चालन गर्ने निर्णय गरेका हुन्।

संघले विज्ञप्ती सार्वजनिक गर्दै सरकारलाई बुदाँगत रुपमा दबाब दिएको छ। संघले हवाई, बस व्यवसाय, होटल, रेष्टुरेन्ट, मन्दिर लगायत अन्य क्षेत्र पूर्ण रुपमा सञ्चालन भईसकेकोमा सिनेमा क्षेत्र सञ्चालनको लागि सरकारबाट केही कदम नचालिएको भन्दै गुनासो गरेको छ।

साथै संघले पुस १० गतेदेखि चरणबद्ध रुपमा आन्दोलन गर्ने निर्णय समेत गरेको छ। विज्ञप्तीमा मनोरञ्जन कर खारेज गर्ने, चलचित्र प्रदर्शन व्यवसायले उद्योगको मान्यता पाउनुपर्ने, चलचित्र विकास शूल्क खारेज हुनुपर्ने, चलचित्र घरको लागि आवश्यक उपकरण तथा सामाग्रीहरु भन्सार महशुल छुट हुनु पर्ने, चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रको रुपमा सम्बोधन गर्नुपर्ने माग रा

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*