७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

नेपाली फुटबल टोलीका पूर्वगोलकिपरको निधन


नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी  लोकबहादुर शाहीको निधन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)कापूर्वमहासचिवसमेत रहेका शाहीको आइतबार साँझ मृत्यु भएको एन्फा अध्यक्ष कर्मा छिरङ शेर्पा जानकारी दिएका छन् । 


शर्पाका अन्सार ६५ वर्षीय शाहीको दैलेखमा निधन भएको हो । शाही सन् १९८२ देखि १९८९ सम्म नेपाली राष्ट्रिय टोलीमा समावेश थिए ।  शाही नेपाली फुटबल टोलीका त्यो समयका उत्कृष्ट गोलकिपर थिए । 

सन् १९८४ मा साफ फुटबलमा स्वर्ण पदक जित्दा शाही नेपाली टोलीमा थिए । 
 

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*