८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

निर्वाचन सम्म बर्तमान गठबन्धन कायम रहने : अध्यक्ष नेपाल

नेकपा एकीकृत (समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले बर्तमान सत्ता गठबन्धन आगामी निर्वाचन सम्म नटुट्ने बताएका छन् ।
धनगढी बिमानस्थलमा बिहीबार पत्रकारहरु संग कुरा गर्दै अध्यक्ष नेपालले आउँदो निर्वाचन सम्म यो पाँचदलिय गठबन्धन कायम रहने बताएका हुन् ।
अव चुनावी तयारीमा जुट्नुपर्ने बेला भएकोले पनि पाँच दलिय गठबन्धनलाई कायम राख्नु पर्ने अध्यक्ष नेपालको भनाई थियो ।
आफ्नो पार्टी एकीकत समाजवादीले आउँदो चुनावलाई लक्षित गरेर पार्टीको संगठन निर्माण तथा सदस्यता वितरणलाई तीव्र गतिमा अगाडी बढाईरहेको समेत उनले जानकारी दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*