१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

डा. गोविन्द केसी पुनः अनसन बस्ने तयारीमा

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै पटकपटक अनसनमा बस्दै आएका डा. गोविन्द केसीले पुन: अनसन बस्ने तयारी गरेका छन्‌।

यसपटक प्रतिनिधिसभा मार्न नदिन, संविधानको रक्षा गर्न र चिकित्सा शिक्षा सुधारको लागि २० औँ सत्याग्रह शुरू गर्न लागेको केसीले बताएका छन्‌।

सत्याग्रहबारे जानकारी दिन डा. केसीले आज सार्वजानिक स्थलमा कार्यक्रम गर्दैछन्‌। उनले ​माइतीघर मण्डलामा दिउँसो १ बजे २० औं सत्याग्रहबारे जानकारी दिने भएका हुन्‌।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*