news samaya Logo
 |  20 June 2021,Sunday
Ad

काठमाडौँ उपत्यकामा थप ३९८ जनामा कोरोना पुष्टि

  • १४ पुष २०७७, मंगलवार
  • समाज

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३२४, भक्तपुरमा २२ र ललितपुरमा ५२ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार देशभर २२८ जना संक्रमितको आईसियुमा र ४० जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

सेयर गर्नुहोस ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*

shares