४ बैशाख २०८१, मंगलवार  |  16 April 2024,Tuesday
Ad

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । विहान १०ः३० बजे संघीय संसद भवन, बानेश्वर स्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ ।

संसदीय दलको बैठकमा सरकारले संसदको बैठक बोलाउन आनाकानी गरिरहेको भन्दै तत्काल संसदको बैठक बोलाउन माग गर्ने छ ।

साथै सरकारलाई संसदको बैठक बोलाउन दबाब दिनको विपक्षमा रहको जनता समाजवादी पार्टीसंग छलफल अगाडि बढाउने विषयमा पनि छलफल हुने बताइएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*