६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

ओली दाहालको भेटवार्ता सकियो, स्थायी कमिटी बैठक सुरु हुँदै

सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सकिएको छ। आज १ बजेका लागि तोकिएको स्थायी कमिटी बैठकअघि ओलीलाई भेट्न दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

अब केहीबेरमा स्थायी कमिटी सुरु हुँदैछ। स्थायी कमिटीका अन्य सदस्यहरु बैठकका लाागि बालुवाटार पुगिसकेका छन्। मंगलबार मात्रै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएकाले आजको स्थायी कमिटी बैठकमा ओलीको आलोचना हुने आँकलन गरिएको छ।

बैठकमा ओलीको उपस्थितिबारे अन्योल छ। अध्यादेशका विषयमा दाहालले ओलीको सार्वजनिक रुपमै आलोचना गरिसकेका छन्।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*