१६ कार्तिक २०८१, शुक्रबार  |  1 November 2024,Friday
Ad

न्यूज समय

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री हमालले ३ दिनमै राजीनमा दिए

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री हमालले ३ दिनमै राजीनमा दिए

  • न्यूज समय
  • २४ आश्विन, २०७८, आईतवार ०९:०७

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले ३ दिनमै राजीनामा बुझाएका छन् ।हमालले (आज) आईतबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर […]

मन्त्रिपरिषदले  पूर्णता पायो

मन्त्रिपरिषदले पूर्णता पायो

  • न्यूज समय
  • २२ आश्विन, २०७८, शुक्रबार १०:२१

लामो समय पछि मन्त्रिपरिषदले पूर्णता पाएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारीसमा १६ जना मन्त्री राष्ट्रपति बिद्यादेवी भण्डारीले नियुक्त गरे संगै […]

बेलायतले नेपाल सहित ४७ देशलाई रातो सूचिबाट हटायो

बेलायतले नेपाल सहित ४७ देशलाई रातो सूचिबाट हटायो

  • न्यूज समय
  • २२ आश्विन, २०७८, शुक्रबार ०८:४८

बेलायतले नेपाल लगाएत ४७ देशका यात्रुलाई बेलायत यात्रामा केहि प्रतिबन्ध सहितको रातो सूचिबाट हटाउने भएको छ ।बेलायतका यातायात मन्त्री ग्रान्ट […]

बडादसैं प्रारम्भ, आज पहिलो दिन घरघरमा घटस्थापना गरि जमरा राखिदै

बडादसैं प्रारम्भ, आज पहिलो दिन घरघरमा घटस्थापना गरि जमरा राखिदै

  • न्यूज समय
  • २१ आश्विन, २०७८, बिहीबार ०८:४५

हिन्दुहरुमो महान चाड बडादसैं (आज) बिहीबार देखि शुरु भएको छ ।प्रत्यक बर्ष आश्विन शुक्ल प्रतिपदा देखि शुरु हुने यो पर्व […]

डा. महतको नेतृत्वमा काँग्रेसको एक टोली भारत प्रस्थान

डा. महतको नेतृत्वमा काँग्रेसको एक टोली भारत प्रस्थान

  • न्यूज समय
  • २१ आश्विन, २०७८, बिहीबार ०६:५०

नेपाली काँग्रसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृव्वको एक टोली (आज) बिहीबार भारत प्रस्थान गरेको छ ।भारतीय जनाता पार्टी (भाजपा) को […]

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा जहाज चिप्लियो

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा जहाज चिप्लियो

  • न्यूज समय
  • १९ आश्विन, २०७८, मंगलवार ०६:०४

त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल काठमाडौंमा श्री एयरलाईन्सको एउटा जहाज उडान भर्ने क्रममा चिप्लिएको छ ।आज बिहान यात्रु बोकेर पार्किङबाट रनवेतिर […]

कालापानी र लिपुलेकको जनगणना गर्न जान भारत संग कुटनीतिक पहल गर्न नेविसंघको माग

कालापानी र लिपुलेकको जनगणना गर्न जान भारत संग कुटनीतिक पहल गर्न नेविसंघको माग

  • न्यूज समय
  • १८ आश्विन, २०७८, सोमबार ०९:०९

भारत सरकार संग कूटनीतिक पहलमार्फत भए पनि कालापानी र लिपुलेकको जनगणना गर्न नेविसंघले सरकारसंग माग गरेको छ ।नेविसंघका महामन्त्री बलदेव […]

जापानको प्रधानमन्त्रीम किशिदा नियुक्त

जापानको प्रधानमन्त्रीम किशिदा नियुक्त

  • न्यूज समय
  • १८ आश्विन, २०७८, सोमबार ०८:३०

जापानको प्रधानमन्त्रीमा फुमियो किशिदा नियुक्त भएका छन् ।सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) मा भएको चुनावमा बिजयी भएका संगै उनि […]

एमाले संवाद र वार्ताबाट भागेको सर्वदलीय बैठकको आरोप

एमाले संवाद र वार्ताबाट भागेको सर्वदलीय बैठकको आरोप

  • न्यूज समय
  • १४ आश्विन, २०७८, बिहीबार ०७:२६

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकले नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार […]

प्रदेश–२ का मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

प्रदेश–२ का मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

  • न्यूज समय
  • १३ आश्विन, २०७८, बुधबार ०९:३८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा हानेको छ ।बुधबार दिउँसो अख्तियार बर्दिवास कार्यालयलको टोेलिले मुख्यमन्त्री […]