प्रिमियर लिग फुटबलको लण्डन डर्बीमा आर्सनलले चेल्सीलाई हराएको छ । शनिबार राति ईमिरेट्स मैदानमा आर्सनलले चेल्सीलाई ३–१ गोल अन्तरले हराएको हो ।
प्रिमियर लिगको पछिल्ला ७ खेलमा जित निकाल्न नसकेको आर्सनललाई चेल्सीमाथिको जितले ठुलो राहत दिएको छ ।
आर्सनले १७ अंक जोड्दै तालिकाको १४ औं स्थानमा उक्लिएको छ ।
न्यूज समय
१२ पुस, २०७७, आईतबार ००:००