अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पक्राउ गरेको छ ।
पक्राउ परेका अधिकारीलाई म्याद थपका लागि विशेष अदालत लगिएको स्रोतले बतायो ।
आयोगले अधिकारी विरुद्ध भ्रष्टाचार मुदाको अभियोग पत्र दायर गर्न पक्राउ गरिएको अनुमान गरिएको छ ।
कहाँ को र कुन शिर्षकमा अभियोग पत्र दायर गर्ने भन्ने बारेमा अहिले नखुलाईएको बताईएको छ ।


न्यूज समय
१७ मंसिर, २०८२, बुधबार ००:००