पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले पूर्वराजा ज्ञानेन्द्रका विज्ञप्तिहरू ‘श्री ५ महाराजधिराज’ उल्लेख गरेको भन्दै सोधपुछका लागि बोलाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको आरोपमा उनलाई सोधपुछका लागि बोलाइएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनले वक्तव्य जारी गर्दा र फेसबुक प्रोफाइलमा ती भाषा प्रयोग गरेबाले सोधपुछका लागि बोलाइएको बताए ।
न्यूज समय
२७ असार, २०८२, शुक्रबार ००:००