सर्वोच्च अदालतमा आज कुनै पनि इजलास नबस्ने भएको छ। अदालतका पूर्व न्यायाधीश हरगोविन्द सिंह प्रधानको निधनमा शोक व्यक्त गर्दै सर्वोच्चले बिहीबार इजलास नबस्ने निर्णय गरेको हो।
उनको बुधबार निधन भएको हो ।
उनको निधनको शोकमा आज विहीबार सर्वोच्च अदालतका इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासनले जनाएको छ ।


न्यूज समय
७ जेष्ठ, २०८३, बिहीबार ००:००