गैर आवासिय नेपाली संघ एनआरएनएको विधान संसोधनका लागि पूर्व अध्यक्ष रविना थापाको संयोजकत्वमा १०० सदस्यीय विधान समिति गठन गरिएको छ। एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को एकता महाधिवेशन सम्पन्न गर्न सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय मूल समितिको निर्णयअनुसार विभिन्न मूल उपसमितिहरू गठन गरिएका छन्। समितिले विधान संशोधन तथा निर्माणसम्बन्धी कार्यहरू गर्ने जिम्मेवारी पाएको छ।
समितिको संयोजकको रूपमा रविना थापा अमेरिका चयन भएकी छिन् भने सदस्य सचिवहरूमा कृष्ण (जगन्नाथ) गिरी अष्ट्रेलिया र गंगाधर गौतम बेल्जियम, महेश श्रेष्ठ जापान सदस्यसचिव रहेका छन्। १०० सदस्यीय यस समितिमा विश्वभर रहेका गैर आवासीय नेपाली प्रतिनिधित्व गरेका छन्।
थापा हाल एनआरएनएको एकता महाधिवेशनका लागि शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको सदस्य सचिवको भूमिकामा पनि रहेकी छन्। उनको नेतृत्वमा गठित केन्द्रिय विधान समितिले प्रभावकारी रूपमा कार्य गर्दै एकता महाधिवेशनलाई ऐतिहासिक बनाउने विश्वास गरिएको छ।
सदस्यहरुमा
- एक राज गिरी (स्पेन)
 - दिपक गौतम (क्यानेडा)
 - दिपक गिरी
 - प्रमोद सिटौला
 - राजकुमार अधिकारी (अष्ट्रेलिया)
 - पुष्प थापा
 - राजेन्द्र कुमार शर्मा (कतार)
 - अरुण अधिकारी
 - योगेन्द्र क्षत्री (यूके)
 - संगिता कुंवर
 - भुवनी प्रसाद तिमलसिना (यूएई)
 - रमेश छत्कुली (अष्ट्रेलिया)
 - दिलिप कुमार पोखरेल (अष्ट्रेलिया)
 - वोकिल के. सी
 - प्रतिक पाण्डे
 - दिपक के.सी
 - बादल भुजेल
 - अन्नत सुवेदी
 - महेश मल्ल
 - मीन पुर्जा
 - विशाल के.सी
 - दिलु भण्डारी
 - महेन्द्र बानिया
 - विक्रम कार्की (कतार)
 - विष्णु कुमारी बानिया
 - घनश्याम सापकोटा (न्युजील्याण)
 - रमेश पौडेल (कतार)
 - थलबिर ओली (सीए)
 - दिनेश तिवारी
 - नरेन्द्र भाट (कतार)
 - केशव शर्मा, (यूएसए)
 - नानुकाजी अर्याल (दुबई)
 - खगेन्द्र अधिकारी
 - प्रेम कुमार श्रेष्ठ
 - विनय अधिकारी (यूके)
 - केशव पौडेल
 - उमा कार्की थापा
 - सुन्दर गुरुङ्ग
 - गोबिन्द श्रेष्ठ
 - अमित कटेल
 - गणेश के.सी (अष्ट्रेलिया)
 - विश्व आर्दश पण्डीत
 - गोपाल विश्वकर्मा
 - कृष्ण चुडारा
 - पारसमणी श्रेष्ठ
 - लोक बहादुर बानिया
 - कमल बास्तोला
 - सन्तोष तिमलसीना ( कतार )
 - रामचन्द्र अधिकारी (यूएसए)
 - दिपक थापा
 - सिता बराल
 - मुक्षेत्र गुरुङ्ग
 - प्रेवश के.सी
 - सुमन थापा
 - केदार कुवँर
 - दिनेश शर्मा
 - कल्पना रानाभाट
 - प्रकाश अर्याल
 - पशुपती पाण्डे
 - भक्त थापा
 - धनन्जय नरसिहं के.सी
 - चित्र के.सी
 - शान्ती अधिकारी (मकाउ )
 - शीव प्रसाद पौडेल
 - नारायण गुरुङ्ग
 - सुस्मीता खड्का सीजापती
 - किरण राना
 - वर्षा खड्का
 - सन्तोष अधिकारी (बहराईन)
 - भगवान मैनाली
 - विकास श्रेष्ठ
 - विनोद कुवँर
 - विष्णु पराजुली
 - चिन्तामणी सापकोटा
 - डोलनाथ घिमिरे
 - गोबिन्द ढकाल
 - ज्ञानेन्द्र कार्की
 - जघ बहादुर बस्नेत
 - किशोर रेग्मी
 - लक्ष्मण खनाल
 - मिन पाण्डे
 - पुर्ण हमाल
 - राजन त्रिपाठी (यूएसए)
 - राजु क्षेत्री
 - विवेक न्यौपाने
 - रमेश बास्तोला
 - सिजन दाहाल
 - ठाकुर प्रसाद ढुङगाना
 - ऐकेन्द्र बहादुर थापा क्षेत्री
 - सिव गुरुङ्ग (यूएसए)
 - केमिका भण्डारी (यूएसए)
 - शरद श्रेष्ठ (अर्फीका)
 - प्रेम सापकोटा (अष्ट्रेलिया)
 - बुद्धि सागर घिमिरे ( न्यूजिलेण्ड )
 - देवकी केसी (क्यानेडा)
 - रेणु सुवेदी (यूएसए)
 

					
न्यूज समय
२१ चैत्र, २०८१, बिहीबार ००:००