विगत २६ दिन देखि राजधानीमा शान्तिपूर्ण रुपमा जारी राखेको शिक्षक आन्दोलन आज आइतबार अशान्त बनेको छ ।
शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले निषेधित क्षेत्र तोडेर बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।
शिक्षकहरूले निषेधित क्षेत्र तोडेर बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले पानीको फोहरा समेत हानेको छ ।
शिक्षा ऐनको माग गर्दै शिक्षकहरूले चैत २० गतेदेखि काठमाडौँमा आन्दोलन गरिरहेको छ ।


न्यूज समय
१४ बैशाख, २०८२, आईतबार ००:००