प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल सर्वसम्मत चयन

न्यूज समय


काठमाडौँ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल प्रजातन्त्र सेनानी संघको दोश्रो महाधिवेशनबाट अध्यक्षमा बालकृष्ण दाहाल सर्वसम्मत चयन भएका छन् ।

फागुन ७ देखि काठमाडौमा जारी अधिबेशनबाट दाहाल सर्वसम्मत चयन भएका हुन् । अध्यक्षमा निर्वाचित दाहाल ओखलढुंगाका युवा नेता तथा कुसल राजनीतिककर्मी हुन ।

शहिदपुत्र दाहाल २०६४ र २०७० सालमा ओखलढुंगाबाट संविधानसभा सदस्यको उमेदवार बनेका थिए ।