१० कार्तिक २०८१, शनिबार  |  26 October 2024,Saturday
Ad

लामिछाने पक्राउको विरोधमा प्रदर्शन

राष्ट्रिय स्वतन्त्रस पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा मुलुकका विभिन्न स्थानमा प्रदर्शन भएका छन् ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि रास्वपा कार्यकर्ताले विरोध सहित मुलुकका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।
लामिछाने बिरुद्ध सरकारले राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरेको भन्दै विरोध सहित प्रदर्शन गरिएको प्रदर्शन कर्ताले जनाएका छन् ।
विरोध कर्ताले काठमाडौंको माइतीघर मण्डला, पोखरा चितवन लागाएतका स्थानमा सरकार विरुद्ध नारावाजी समेत गरेका छन् ।
सरकारले सहकारी ठगी प्रकरणमा अनुसन्धानकालागि लामिछानेलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*