७ आश्विन २०८१, सोमबार  |  23 September 2024,Monday
Ad

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी बीच न्यूयोर्कमा भेट वार्ता

प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमनत्री ओली र साही कार्यक्रममा सहभागी हुन पुगेको मोदि बीच आज भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दुवै देशका विदेश मन्त्री सहतिका अधिकारी पनि भेटवार्तामा सहभागि रहेका थिए ।

प्रधानमन्त्री भए पछि समकक्षिय भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न नगएका ओलीले मोदीलाई न्यूयोर्कमा भेट गरेका छन् ।
भेटमा दुई देश बीचको हित र महासभामा हुने छलफलका विषयमा सामान्य छलफल भएको बताईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*