काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ। गएरातिदेखिको अविरल वर्षापछि मनोहरा नदीमा उर्लिएको बाढीका कारण च्यासलस्थित एमाले मुख्यालय डुबानमा परेको हो।
एमाले उपमहासचिव विष्णु रिमालले पार्टी कार्यालयमा फेरि बाढी भन्दै सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गरेका छन्।
गए रातिदेखिको अविरल वर्षाले काठमाडौं उपत्यकाका अधिकांश ठाउँ जलमग्न छन्।
न्यूज समय
१६ श्रावण, २०८१, बुधबार ००:००