१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

प्रधानमन्त्री देउवा र सत्ता गठबन्धनका शीर्ष नेताहरु बीच छलफल


प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका शीर्ष नेताहरु संग छलफल् गरेका छन् ।
प्रधानमन्त्री निवास बालुटारमा सोमबार प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकिकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपाल संग छलफल गरेका हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको हालै सम्पन्न निर्वाचनको अन्तिम परिणाम आउने पूर्व सन्ध्यामा अब अपनाईने रणनिति र चाल्नु पर्ने कदमकाबारेमा नेताहरु बीच छलफल गरेको बालुवाटार श्रोतले बताएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*