१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

सेञ्चुरी कमर्सियल बैंकले ७.५० % लाभांश दिने

सेञ्चुरी कमर्सियल बैंकले लगानीकर्तालाई ७.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बैंकले ५.२५ प्रतिशत बोनस र २.२५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारण सभाले पारित गरेपछि लगानीर्काले पाउने छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*