१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

संसद विघटनको सिफारिस संविधानको धारा ८५ अनुसार : गोकुल बाँस्कोटा


नेकपाका नेता एंव पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीले संसदको विघटन संविधानको धारा ८५ अनुसार विघटन गरेको दाबि गरेका छन् ।

संविधानको धारा ८५ मा प्रतिनिधिसभाको आयूका विषयमा उल्लेख भएको भन्दै उनले पूर्ण कार्यकाल अगावै विघटन भएमा अवस्थामा बोहक भनिएकाले प्रधानमन्त्रीले गरेको विघटनको सिफारिस संविधान अनुसार भएको बताएका छन् ।

उनले भने– ‘अगावै विघटन भनिएकोले अगावै विघटन गर्न सकिने भन्ने हो । त्यसैले कसले भन्यो गैरसंवैधानिक भनेर ? उनीहरुले पहिले राम्रोसँग संविधान अध्ययन गरुन् ।’

संविधानकै अर्को व्यवस्थाअनुसार प्रधामन्त्रीले आफूलाई कहिँ कतैबाट अवरोध भएमा वा नभएमा पनि अगाडि नै चुनावमा जान मन लाग्यो भने चुनावमा जान पाउने व्यवस्था पनि संविधानको धारा ८५ मा रहेको दाबी गरे

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*