५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

श्रीपञ्चमी विविध कार्यक्रम गरी मनाईयो

आज माघ शुक्लपञ्मी अर्थात श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी मनाईएको छ ।
बिद्यालय तथा विद्याकी देवी सरस्वतीको मन्दिर रहेका स्थानमा निष्ठापूर्वक पुजा आरधन गर्ने भएकोले पनि आजको दिनलाई सरस्वतीको पूजा गर्ने दिनको रुपमा चिनिदै आएको छ ।
आजको दिन विभिन्न स्कूल, कलेजहरुमा विविध कार्यक्रमको आयोजना समेत गर्ने गरिएको छ ।
उपत्यकाको नीलबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले लगाएत देशका विभिन्न स्थानका सरस्वती मन्दिरमा पूर्जा गर्ने तथा मेला लाग्ने गरेको पनि छ ।
आजको दिन बालबालिकाहरुको अक्षरारम्भ गर्ने दिनको रुपमा दिईने भएकाले पनि बालबालिकालाई स्कूल भर्ना गर्ने तथा अक्षर लेख्न सिकाउने दिनका रुपमा पनि लिईदै आएको छ ।
आजैको दिन देखि बसन्त ऋतु प्रारम्भ हुने भएकोले पनि सूर्य उत्तरतिर लागि दिन लामो हुन सुरु हुने दिनका रुपमा पनि लिइदै आएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*