६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

व्यावसायीको कठिनाइलाई मध्यनजर गर्दै कर तिर्ने अवधी बढाईयो

कोरोना भाईरस संक्रमण त्रास र लकडाउनका कारण रोकिएकाको कर तिर्ने समय अवधी बढाईएको छ ।


आन्तरिक राजस्व विभागले बुधबार जारी गरेको सूचनामा व्यावसायीले कर तिर्ने समयलाई बढाईएको उल्लेख छ ।


यस अघि कर तिर्न जान अप्ठेरो परेका व्यावसायीले असार २५ सम्म कर तिर्न सक्ने म्याद थप गरिएको हो ।


थपिएको समयमा गएको चैत र वैशाख महिनाको कर बुझाउन सकिने सूचनामा उल्लेख छ ।
लकडाउनका कारण तोकिएको समयमा कर बुझाउन नसक्ने करदातामा पर्न गएको कठिनाइलाई दृष्टिगत गरी म्याद थपिएको विभागको भनाई छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*