११ बैशाख २०८१, मंगलवार  |  23 April 2024,Tuesday
Ad

राष्ट्रिय सभाका सांसद बने वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामेदव गौतम राष्ट्रिय सभाका सांसद बनेका छन् ।
नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई बिहीबार राष्ट्रिय सभा सदस्यको रुपमा मनोनित गरे संगै गौतम राष्ट्रिय सभाका सांसद बनेका हुन् ।
संविधानको धारा ८६ को उपधारा २० को खण्ड (ख) बमोजिम गौतमलाई मनोनित गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सह–सचिव हरिप्रसाद दहालले बताए ।
मनोनित संगै गौतमले राष्ट्रिय सभाका सभापति गणेश प्रसाद तिमिल्सिना समक्ष पद तथा गोपनियताको समपथ लिएका छन् ।
नेपाली राजनितीमा गौतम अनुभवि र चत्तुर खेलाडीका रुपमा परिचित छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*